तपाईलाई पछ्याउँँदै : निकोला ओर्वाच (ईजरायल)
कपन अनलाइन
काठमाण्डौ , साउन ६।
जब हजुरबुवाको मृत्यु भयो
आनन्दको स्वाद
परिवर्तन भयो
आँसुको स्वादमा ।
तितो मौनताले
शासन गर्यो
मेरो आत्माको क्षेत्र ।
घोर अन्धकारमा डुब्यो
मेरो शरीरको गहिराईमा र
म उनको चिहानमुनि डुबें ।
म शोकको माटोमा डुबें
ओर्फियस जस्तै,
उनी मेरो हृदयमा चट्टान जस्तै डुबे
जब म जन्मिएँ ।
(अनुवादः कमल ढुंगाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।