काल : विक्रम श्रेष्ठ ‘सागर’ १६ बैशाख २०८०, शनिबार कपन अनलाइन काठमाण्डौ ,बैशाख १६। यमका दुतहरु काल, बनी आउँछन् । जिउँदाहरु नै काल, पर्खिन्छन् ।। बुझेका छन् सबैले, मृत्यु स्वास्वत सत्य हो । तै पनि सबैै, कालदेखि तर्सिन्छन् ।। तपाइँको प्रतिक्रिया ।