काठमाण्डौ क्षेत्र नं १ मा ३२ उम्मेदवार ,२२ मतदान स्थलमा ४५ हजार १८ जना मतदाता
कपन अनलाइन
काठमाडौँ,मङ्सिर ३ ।
काठमाण्डौ क्षेत्र नं १ मा ३२ उम्मेदवार रहेका छन । क्षेत्र नं १ मा २२ मतदान स्थलमा ४५ हजार १८ जना मतदाताले भोलि मंसिर ४ गते मतदान गर्दैछन ।
काठमाण्डौ क्षेत्र नं १ मा २३,४४८जना महिला मतदाता रहेका छन भने २१,५७० पुरुष मतदाता रहेका छन। २१ राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको काठमाण्डौ क्षेत्र नं १ मा ३७.५० प्रतिशत आदिवासी /जनजाती र ५३.१३ प्रतिशत खस आर्य मतदाता रहेका छन।त्यसैगरि ३.१३ प्रतिशत थारु , ३.१३ प्रतिशत दलित र ३.१३ प्रतिशत मधेसी मतदाता रहेका छन ।
विवरण :

तपाइँको प्रतिक्रिया ।
