गायिका कोमल वली

1433938959460_LG-Bkt-komal oli 1

भक्तपुरको नगरकोटस्थित श्री महाकाली माविको अस्थायी कक्षा कोठा हस्तान्तरण कार्यक्रममा भूकम्प सम्बन्धी गीत प्रस्तुत गर्दै गायिका कोमल वली । गत बैशाख १२ गतेको भूकम्पले सो विद्यालयका दुई भवनमा क्षति पु¥याएपछि रातो स्टिकर टाँसिएको छ । तस्बिर ः लक्ष्मी गारु, रासस, भक्तपुर

तपाइँको प्रतिक्रिया ।