पानी पोखरी युवा क्लबको वार्षिकोत्सव तथा पानी पोखरी फाउन्टेन पार्कको आज उद्घाटन हुदै

कपन अनलाइन

काठमाडौँ, असोज ६ । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल स्थित पानी पोखरी फाउन्टेन पार्क उद्घाटन  तथा पानी पोखरी युवा क्लबको वार्षिकोत्सव हुने भएको छ ।

आज अपरान्ह ३ बजे गोकर्णेश्वर नगरपालिकाका  पूर्व नगर प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यमा पानी पोखरी युवा क्लब प्रांगण महांकालमा  हुने उक्त कार्यक्रममा सहभागी हुन सबैलाई पानी पोखरी युवा क्लबले अनुरोध गरेको छ  ।

तपाइँको प्रतिक्रिया ।