तपाईंसँगको घनिष्ठ बन्धन : डा. प्रसन्न कुमार दलाई (भारत)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १४ ।

तपाईंको आँखामा गहिरो डुब्ने व्यक्ति
अनिनलेखेको शब्द जस्तै तिम्रो ओठमा कम्पन
तपाईको दिमाग पढ्न सक्ने कोही छैन
र पनीतपाईंसँग घनिष्ठ सम्बन्ध छ
कोहीजसको न्यानो सास महसुस गर्छन
र, जो दिनहुँ लुकेर भेट्छ
तिम्रो सपना देख्न नछुटाउने मान्छे
र तिम्रामनमोहकविचारहरू रमाइलो रूपमा बाँच्दछन्
कोहीजसले तपाईलाई आफ्नो भनीदाबी गर्छ
मलाई थाहा छ म तिमीलाई माया गर्ने मान्छे होइन ।

(अनुवाद : कमल ढुङ्गाना)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।