ओखलढुंगाका ८ स्थानीय तहमा नेकपा एमालेका को को बने प्रमुख पदको उम्मेदवार ?

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ११।

नेकपा एमालेले ओखलढुंगा जिल्लाका आठवटै स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । प्रदेस नं १ कमिटीले ओखलढुंगाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवार चयन गरेको हो।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख भएका मोलुंग गाउँपालिका प्रमुख  मणिराज राई र लिखु गाउँपालिकाका प्रमुख  गोविन्द पौडेल यस पटक उम्मेदवार बनेका छैनन।

यी हुन् ओखलढुंगाका ८ स्थानीय तहमा प्रमुखका उम्मेदवारहरु :

१. सिद्धिचरण नगरपालिका

मेयरः इच्छा कुमारी गुरुङ
उपमेयरः केदारबाबु बस्नेत

२. सुनकोशी गाउँपालिका

अध्यक्षः सुनिल खड्का
उपाध्यक्षः सरस्वती कार्की (तारा)

३. लिखु गाउँपालिका

अध्यक्षः मिलनकुमार विष्ट
उपाध्यक्षः अस्मिता थापा

४. मोलुङ गाउँपालिका

अध्यक्षः उत्तम राई
उपाध्यक्षः उर्मिला खतिवडा

५. मानेभन्ज्याङ गाउँपालिका
अध्यक्षः रुपलाल तामाङ
उपाध्यक्षः अम्मता राई

६. चिसंखुगढी गाउँपालिका
अध्यक्षः अशोक थापा
उपाध्यक्षः सुस्मिका राई

७. चम्पादेवी गाउँपालिका
अध्यक्षः खड्ग बहादुर  कार्की
उपाध्यक्षः सविना खतिवडा (घिमिरे)

८. खिजिदेम्बा गाउँपालिका

अध्यक्षःरामवहादुर खत्री
उपाध्यक्षः कमला सुनुवार

तपाइँको प्रतिक्रिया ।