नेकपा माओवादी केन्द्र शंखरापुरको अध्यक्षमा मधु केसी (निरज), को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं मंगसिर १३। नेकपा माओवादी केन्द्र शंखरापुरको अध्यक्षमा मधु केसी(निरज) चयन  भएका छन।   शंखरापुरमा   भएको    नगर अधिवेसनबाट  मधु केसी(निरज)को   अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

सो कमिटीको  उपाध्यक्षमारक्षे बहादुर तामाङ,  बिदुर प्रसाद दंगाल र   मान बहादुर तामाङ चयन भएका छन भने  सचिवमा कोशोर घ्लान र  सहसचिवमा लक्ष्मी श्रेष्ठ चयन भएका छन ।त्यसै गरि  कोषाध्यक्षमा सरला खड्का चयन भएका छन ।

तपाइँको प्रतिक्रिया ।