नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहराको अध्यक्षमा भोला चापागाईं, को को बने पदाधिकारी ?

कपन अनलाइन

काठमाडौं मंगसिर १३। नेकपा माओवादी केन्द्र कागेश्वरि मनोहरा को अध्यक्षमा भोला चापागाईं  चयन  भएका छन।   कागेश्वोरीमा  भएको    नगर अधिवेसनबाट  चापागाईंको   अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।

सो कमिटीको  उपाध्यक्षमा रुपेन्द्र पुडासैनी, सीता न्यौपाने र   अमरचन्द्र बोहरा चयन भएका छन भने  सचिवमा गौरीशंकर एैरी र  सहसचिवमा रामेश्वर फुयाल चयन भएका छन ।त्यसै गरि  कोषाध्यक्षमा अनिल विक चयन भएका छन ।

तपाइँको प्रतिक्रिया ।