गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं भाद्र १७ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले सार्वजनिक सुचना जारि गरेको छ। वडा सचिब नवराज सेनले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिकाको चलानी नं २१७ मिति २०७८ साल भाद्र १३ गतेको पत्रानुसार मानब अधिकारको संरक्षण र सम्बर्द्धनमा उल्लेख्य योगदान पुर्याउने एक जना व्यक्ति र एउटा संस्थालाई यसै वर्ष बाट शुरु गरि प्रत्येक बर्ष अन्तर्राष्ट्रिय मानब अधिकार दिवसका उपलक्ष्यमा नेपाल सरकारको तर्फ बाट मानव अधिकार पुरस्कार बितरण २०७८ बमोजिम आवश्यक कागजात संलग्न गरि सोहि कार्यविधिको अनुसूचीमा रहेको ढांचामा २०७८ साल श्रावण २८ गते प्रकाशित सुचना अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आवेदन पेश गर्न अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।