निर्वाचनको परिणाम स्वीकार गर्दछु,अबको समय ओखलढुंगाको विकासमा : कुमार लुइँटेल

निर्वाचनको परिणाम स्वीकार गर्दछु,अबको समय ओखलढुंगाको विकासमा : कुमार लुइँटेल

कपन अनलाइन

काठमाण्डौ ,फागुन २९।

ओखलढुंगा जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले निर्वाचनको परिणाम स्वीकार गर्ने बताएका छन।

फागुन २१ गते भएको निर्वाचनमा ५ मतले पराजित भएका लुइँटेलले मत गणना अगाडी भएको सहमति मान्य हुने बताउदै आगामी दिनमा जिल्लाको विकासमा निरन्तर सक्रिय रहने बताएका छन।

फागुन २८ गते बिज्ञप्ति जारी गर्दै उंले निर्वाचनको दौरानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै ओखलढुंगाको विकासमा विगतमा झैँ निरन्तर लाग्ने प्रतिवदत्ता ब्यक्त गरेका छन।

प्रेस बिज्ञप्ति :   

तपाइँको प्रतिक्रिया ।