कपनमा विद्युतिय धराप
बूढानीलकण्ठ नगरपालिका कपन स्थितिर नेपालको एकमात्र ह्यान्डबल खेलमैदान अगाडी नेपाल विद्युत प्राधिकरण ले लथालिङ्ग अवस्थामा छोडेको ट्रान्सफ्रर्मर ।
यस स्थानवोरिपरी खुल्ला खेल मैदान भएका कारण बिहान, बेलुकी तथा छुट्टीको समयमा केटाकेटी हरुको भीडभाड हुने गरेको छ । विद्युत प्राधिकरणले समयमानै ट्रान्सफ्रर्मरको उचाइ नबढाउने हो भने कुनै दिन अप्रिय घटना नघट्ला भन्न सकिन्न ।
तपाइँको प्रतिक्रिया ।