राष्ट्रपतिद्वारा साउन ३ गते संसद अधिवेशन आह्वान ३१ असार २०७८, बिहीबार कपन अनलाइन काठमाण्डौ ,असार ३१। सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । तपाइँको प्रतिक्रिया ।