गोकर्णेश्वरको नेपाल मेडिकल कलेज केन्द्रमा खोप लगाउने कार्य स्थगित

गोकर्णेश्वरको नेपाल मेडिकल कलेज केन्द्रमा खोप लगाउने कार्य स्थगित

कपन अनलाइन

काठमाण्डौ ,साउन १।

गोकर्णेश्वरको नेपाल मेडिकल केन्द्रमा खोप लगाउने कार्य स्थगित भएको छ। केन्द्र बाट आउने खोप सिमित मात्र भएकोले दुई स्थानमा खोप लगाउदै आएको नगरपालिकाले मेडिकल कलेज केन्द्रमा खोप सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

आज सो नगरपालिकामा शंखरापुर अस्पतालमा खोप लगाइने छ ।

तपाइँको प्रतिक्रिया ।