आपत्तिजनक अभिव्यक्ति दिने नरोत्तम बैधलाई कानुनी दयारामा ल्याउनु पर्छ : डा .राजन भट्टराई

आपत्तिजनक अभिव्यक्ति दिने नरोत्तम बैधलाई कानुनी दयारामा ल्याउनु पर्छ : डा .राजन भट्टराई

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाण्डौ क्षेत्र नं ४ (१ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य नरोत्तम बैधले दिएको अभिव्यक्ति अन्यन्त आपत्ति जनक रहेको भन्दै उनलाई कानुनी दायरमा ल्याउनु पर्ने बताएका छन।

आफ्नो सामाजिक संजालमा लेख्दै डा. भट्टराईले सभाको रोष्टममा उभिएर छिमेकि मूलुकको उदाहरण समेत दिदै प्रधानमंत्रिको हत्या गर्छु भन्ने  अभिव्यक्ति प्रतिक्रिया स्वरूप नभई उनले सोचेरै  उनले सोचेरै बोलेको भन्दै कारवाहीको माग गरेका छन।

डा. भट्टराईले सामाजिक संजालमा राखेको सामाग्री :

एकजना जनप्रतिनिधीले सभाको रोष्टममा उभिएर छिमेकि मूलुकको उदाहरण समेत दिदै प्रधानमंत्रिको हत्या गर्छु भने । अर्थात् उनको यो भनाई त्यत्तिकै प्रतिक्रिया स्वरूप आएको होईन यो उनले सोचेरै बोलेका हुन ।औपचारिक सभामा रेकर्ड सहित बोलेको बिषयलाई क़ानूनी दायरामा ल्याई कार्बाही गरियोस ।

 

 

तपाइँको प्रतिक्रिया ।