बागमती प्रदेस सरकारले आज बेलुका ५ बजे सर्वदलीय बैठक बोलायो
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १३।
आज बेलुका ५बजे बागमती प्रदेस सरकारले सर्वदलीय बैठक बोलाएको छ। बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले आव्हान गरेको बैठकमा नेपाली कांग्रेस ,नेकपा माओवादी केन्द्र ,रास्ट्रिय प्रजातन्त्र पार्टी ,विवेकशील साझा , नेमकिपा लागयतका दलका प्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको छ।
प्रदेस सुशासन केन्द्र जावलाखेलमा जेष्ठ १३ गते ५ बजे हुने सो बैठकमा प्रदेशसभाको अधिवेशन , कोभिड-१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ।
तपाइँको प्रतिक्रिया ।