गलत समाचारले तनावमा ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं ८ का अध्यक्ष अजय लुइँटेल

गलत समाचारले तनावमा ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं ८ का अध्यक्ष अजय लुइँटेल

कपन अनलाइन

ओखलढुंगा ,बैशाख २४।

ओखलढुंगाको  चम्पादेवी गाउँपालिका वडा नं ८ का अध्यक्ष अजय लुइँटेल गलत समाचारको शिकार भएका छन। विभिन्न संचार माध्यममा प्रकासित रहेको समाचारमा उनको फोटो गलत तरिकाले प्रयोग गर्दा उनले चरित्र हत्या गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएका छन ।

विदेसीलाई नागरिकता दिलाउने वडा अध्यक्ष पक्राउ भन्ने समाचारमा उनको फोटो गलत तरिकाले प्रयोग गरिएको थियो।विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि फरार रहेका विर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्कीको फोटो प्रयोग गर्नुपर्ने ठाउमा उनको फोटो प्रयोग गरिएको थियो।

हेर्नुहोस गलत समाचार :

वडा अध्यक्ष लुइँटेलको प्रेस काउन्सिलमा निवेदन :

 

 

 

तपाइँको प्रतिक्रिया ।