बैशाख २६ (भोलि ) मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आपतकालीन रक्तदान हुने

बैशाख २६ (भोलि ) मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आपतकालीन रक्तदान हुने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २५।

मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा आपतकालीन रक्तदान कार्यक्रम हुने भएको छ। बैशाख २६ (भोलि ) बुढानिलकण्ठ नगरपालिका कार्यालयको प्रांगणमा हुने उक्त रक्तदान कार्यक्रम बिहान ११ बजे देखि १ बजे सम्म हुने आयोजकले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।