चन्द्रागिरि नगरपालिका वडा नं २ मा फागुन २१ गते मृगौला जांच शिविर संचालन हुने
कपन अनलाइन
काठमाडौं फागुन १८ । चन्द्रागिरि नगरपालिका वडा नं २ मा मृगौला रोग जांच शिविर संचालन समबन्धि सार्वजनिक सुचना जारि गरेको छ। कृष्ण प्रसाद अधिकारी अधिकृत छैठौ स्वास्थ्य चौकी प्रमुख ले जारि गरिएको उक्त सुचनामा भनिएको छ , चन्द्रागिरी नगरपालिका वडा नं २ बाड भन्ज्याङ स्वास्थ्य चौकीको नया भवनमा २०७७ साल फागुन २१ गते शुक्रबार बिहान ८ बजे देखि दिउसो ३ बजे सम्म मृगौला रोग जांच शिविर संचालन गर्न लागिएको हुँदा सम्पूर्ण वडा बासिहरुलाई सो शिवीरमा सहभागी भई मृगौला परिक्षण गर्न अनुरोध गरिएको छ।
तपाइँको प्रतिक्रिया ।