बुढानिलकण्ठ नगरपालिका चोक गल्लि उज्यालो

बुढानिलकण्ठ नगरपालिका  चोक गल्लि  उज्यालो

बुढानिलकण्ठ काठमाडौँ, ३ भदौ । संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै राजधानीको उत्तरी भेग  बुढानिलकण्ठ नगरपालिकामा  भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।

12038473_725769700860769_4909252482990786872_n
संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, दिपावली गरेर ‘हाम्रो संविधानः राम्रो संविधान’ भन्ने जस्ता नारा लगाएर, अनुहारमा राष्ट्र र आ–आफ्नो पार्टीको झण्डा बनाएर, एकआपसमा अविर लगाएर हजारौँ सर्वसाधारणले एक–आपसमा खुशी साटिरहेका छन् ।
12009544_585306944941923_945151307023287924_n

 

12042927_1128496600512085_7218756302912436858_n

फोटोहरु: पुरुषोतम सापकोटा/कपन अनलाइन 

तपाइँको प्रतिक्रिया ।