प्रचलित घाटु नाचमा ढलाइएका सती- तस्वीर रामबहादुर थापा

प्रचलित घाटु नाचमा ढलाइएका सती- तस्वीर रामबहादुर थापा

कपन अनलाइन, जेठ ११, २०७३

बागलुङको पाण्डवखानीमा प्रचलित सती घाटु नाचमा ढलाइएका सती । नाच्ने युवतीलाई गीतबाट बेहोस बनाइ ढलाउने र गीतबाटै पछि होसमा ल्याउने गरिन्छ । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

तपाइँको प्रतिक्रिया ।