नयाँ कम्पन कि ? पराकम्पन ? भुगर्भ विभागको वेभसाईटमा कन्फ्युज

नयाँ कम्पन कि ?  पराकम्पन ?  भुगर्भ विभागको वेभसाईटमा कन्फ्युज

माघ २३ गते  काठमाडौँ /करिब १० बजे काठमाडौका सुनसान क्षेत्रमा एक्कासी मानिसहरु घर बाहिर रुवाबासी गर्दै निस्किए । कोहि सुत्ने तर्खरम थिए त कोहि घर फर्कने त कोहि मस्त निन्द्रमा त कोहि गुड फ्राईड मनाउदै थिए होलान सायद तर यसै बेला एक्कासी सबैको ध्यान खैचिदै एउटा कम्पन आयो ।

पहिला देखाएको  नतिजा एस्तो थियो हेर्नुस

2nd Earthquake

यो कम्पन पस्चात सबै जना पुनः बैशाख १२ तिर फर्किए किनकि यो सामान्य थिएन र यसलाई पुनः मानसपटलामा स्थापित गर्न सफल भयो । तत्कालै हामिले पनि नेपालको भुगर्भ विभागको वेभसाईटमा तथ्य सुचनाका लागि सयर गर्यौ । त्यहाँ नयाँ कम्पनको सुचना प्राप्त भयो, हाम्रा अगाडि भेला भएका जनमानसलाई नयाँ कम्पनको सुचाना दियौ त्यसमा ५.५ रेक्टर स्केलके भुकम्प तर यसको ईपिसेन्टर भने खुलाइएको थिएन, उपस्थित जनमानसमा यहि सञ्चार गर्यौ ।

 अहिले देखिएको नतिजा  हेर्नुस

1st Earthquake

ततपस्चात यसले मात्र हामिलाई सन्तुष्टि मिलेन करिब १०.३० तिर पुनः सोहि वेभसाईटमा सयर गर्यौ तर यतिखेर अवस्था परिवर्तन भईसकेको रहेछ किनकि यो भुकम्प होइन पराकम्पन रहेछ र यसको ईपिसेन्टर सिन्धुपाल्चोक । यतिखेर हामिलाई प्राप्त भएको जानकारी अनुसार काठमाडौंका हरेक ठाउँमा मानिसहरु घर बािहर बसेका छन् उहि पुरानो सम्झनामा बैशाख १२ ।

तपाइँको प्रतिक्रिया ।