गोकर्णेश्वरको सुन्ताखानमा म्ह: पुजा (तस्विर कथा )

कपन अनलाइन

काठमाडौं ,मंगसिर १ ।

नेवारी समुदायको महत्वपूर्ण पर्वका रुपमा रहेको म्हः पूजामा आफ्नो शरीरको पुजा गरिने गरिन्छ ।  हरेक वर्षको कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्वमा यस वर्ष पनि मनाइएको छ।

काठमाडौं उपत्यकाको प्राचीन बस्ति रहेको गोकर्णेश्वरमा मनाइएको म्ह : पुजालाई कपन अनलाइनका विकल सापकोटा र सरोज बस्नेतले तस्विरमा कैद गरेका छन।

तस्विरमा  गोकर्णेश्वरको सुन्ताखानमा म्ह: पुजा

तपाइँको प्रतिक्रिया ।