उर्सेपाक हुजुर मुफ्ति ए आजमे नेपाल अर्थात उर्सेपाक हुजुर शेरे नेपाल अलैहेरहमा
कपन अनलाइन
काठमाडौं ,मंगसिर १ /बामदेव भट्ट
प्रत्येक वर्ष हुने जलसैए बरकातुन नबि कन्फरेन्स यसपालि देखि उर्से मुफ्ति ए आजमे नेपाल अर्थात उर्सेपाक हुजुर शेरे नेपाल अलैहेरहमाको सम्झनामा बडो धुमधाम र हर्षोल्लासका साथ सम्पन्न भएका छन्।
हजरते शेरे नेपाल अलैहेरहमाको नाममा यसपालि पहिलो उर्सेपाकको रूपमा मनायो।उर्समा मखजनो ईल्मो हिकमत नाशिरे मसलके आलाहजरत पिरे तरिकत मुनाजिरे इस्लाम मुफ्ति ए आजमे नेपाल,काजिए नेपाल ,शेरे नेपाल हजरत अल्लामा मौलाना मुफ्ति जैश मोहम्मद सिदिकि बरकाति अर्थात् हुजुर शेरे नेपाल को सम्झना र यादगारमा यसपालि उर्सेपाक मनाईयो।
उर्सेपाक मा खानकाहे बरकात लोहनाशरीफका शहजादानसि हजरत मुफ्ति जयाबुल मुस्तफा,नायबे शेरे नेपाल हाजीमुफ्ती अहमद हुसेन बरकाति,खानदाने आलाहजरत मुफ्ति कारी सैयद तसलिम मियाँ(बरेली शरीफ),शहजादे शेरे ए विहार,काजिएशहरे बनारस,शहजादे ए कालपि शरीफ हुजुर गयासे मिल्त,फातिहे ए नेपालगंज,शहजादे अवुल हकानी,खलिफ ए शेरे नेपाल मुफ्ति मोजिबुल रहमान,खलिफ ए शेरे नेपाल मुफ्ति साजिद हुसेन ,शहजाद ऐ शेरे नेपाल मुफ्ती फिदाउल मुस्तफा लगायत नेपाल र हिन्दुस्तानका सुप्रसिद्ध शायर ,मुफ्तिहरुको उपस्थित थिए।फातिहे नेपालगंज मौलाना अब्दुल जबार मन्जुरीले भन्नु भयो:मेची देखि महाकाली सम्म हिमाल , पहाड र तराई सम्म हुजूर शेरे नेपालको योगदान रहेका छन् वहाको योगदान अविस्मरणीय रहेका छन्।
उर्सेपाकमा खानदाने आलाहजरत मुफ्ति कारी सैयद तसलिम रजा मियाँ बरेली शरीफले समेत हुजुर शेरे नेपाल अलैहेरहमा को मजारशरीफमा चादर चढाए ,फातिहा पढे र दुवा समेत गरे वहाले भन्नुभयो ,आलेरसूल हुजुर नज्मि मिया अलैहैरहमा नेपालमा आएर जलसैए बरकातुन नबि कन्फरेन्स मा लोहनाशरीफ जनकपुर मा आएर”आलेरसूल नज्मी मिया अलैहैरहमा ले”मुफ्ती जैश मोहम्मद सिदिकि बरकाति साहबकतर्फ ईशारा गर्दै भन्नभयो -तपाई दिनको कार्य गर्दै जानुस् जता हजुरको पसिना झर्नैछ त्यहाँ आलेरसूलको रगत बग्ने छ,जसले मुफ्ति जैश मोहम्मद सिदिकि बरकाति साहबसग प्रतिस्पर्धा गर्छ त्यसले आलेरसूलसग प्रतिस्पर्धा गर्छ।
जनकपुरको ऐतिहासिक जलसा “सरकारले मदिना कन्फरेन्समा”खानदाने आलाहजरत हुजुर ताजुशरीया मुफ्ति अख्तर रजा मियाँ अजहरि बरेली शरीफ ले भन्नुभयो “कि जो जैश मोहम्मद सिदिकि बरकाति साहबको झन्डाको तल रहनेछ “म अख्तर रजा खा(ताजुशरीया) “गवाही दिन्छु त्यो मोहम्मददुर रसूलसल्लाह अलैहेवसल्लमको झन्डको तल रहनेछ।”
काजिए शहरे बनारसले भन्नुहुन्छ,नेपालमा मात्र होइन हिन्दुस्तान, पाकिस्तान बंगलादेश , मिश्र,इराक लगायतको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा वहाले मान्ने मुरिदहरुको वहाँसग मोहब्बत गर्ने व्यक्तिहरू छन् , वहाँको जनाजबाटनै स्पष्ट भएका छन् वहाले गरेका अविस्मरणीय रहेका छन्।हुजूर हाफिजे मिल्लतले “मुफ्ति जैश मोहम्मद लाई इस्लामको फौजको रूपामा लिएका छन् शेरे कालपी शहजादे हुजुर गयासे मिल्तले भन्नूभयो,हुजुर शेरे नेपाललाई पिर व मुर्शिद हुजुर सैयदुल ओलमा हजरत अल्लामा सैयद आले मुस्तफा रहमतुल्लाह अलैह,पिर व मुर्शिद हुजुर अहसनुल ओलमा सैयद मुस्तफा हैदर हसन रहमतुल्लाह अलैह,पिर व मुर्शिद हुजुर सैयदुल आजमे,शेहजाद ए आलाहजरत हुजुर ताजुशरीया हजरत अल्लामा।
मुफ्ति अख्तर रजा खा,शेहजाद ए हुजूर सैयदुल ओलमा हजरत अल्लामा सैयद आले रसूल हस्नैन मियाँ नज्मी रहमतुल्लाह अलैह,शेहजाद ए कुत्बे मदीना हजरत अल्लामा मौलाना मोहम्मद फज्लुर रहमान मदिनाशरिफ ,पिरे तरिकत औलादे रसूल हजरत मौलाना सैयद अहमद अली रज्वी अजमेर शरीफ,काजी ए आजमे देहली हजरत अल्लामा मुफ्ति मुहम्मद मियाँ समर दहलवीले हुजूर शेरे नेपाललाई खिलाफत र ईजाजत समेत दिनुभएका थिए।
तपाइँको प्रतिक्रिया ।