तारकेश्वर नगरपालिकाकी मेनुकाको अभिनयमा “भोकै छौकि”

तारकेश्वर नगरपालिकाकी मेनुकाको अभिनयमा “भोकै छौकि”

कपन अनलाइन

काठमाडौं ,कार्तिक २५।

तारकेश्वर नगरपालिकामा स्थायी बसोवास रहेकी कलाकार  मेनुका कार्कीको अभिनय रहेको परदेशीको वेदनाले भरिएको नयाँ गीत “भोकै छौकि” सार्वजनिक भएको छ।

गायक दुर्गा बिरही र गायीका पूजा क्षेत्रीको स्वरमा नयाँ गीत “भोकै छौकि” मा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.कको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीत पनि क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियो आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनि  भएको हो। सो   गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।

भिडियो हेर्न तलको लिंक click गर्नुहोला :

तपाइँको प्रतिक्रिया ।