मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,कार्तिक २१।

मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको छ। कार्तिक २२ गते सनिवार बिहान ८ बजे देखि बुढानिलकण्ठ -७ डठुगाउँमा हुने सो रक्तदान कार्यक्रमको सहआयोजक भद्रकाली जागरण समाज रहेको छ ।

तपाइँको प्रतिक्रिया ।