बुढानिलकण्ठ -११ मा दलका प्रतिनिधि र सरकारी कर्मचारीलाई उपभोक्ता समितिमा बस्न बन्देज

बुढानिलकण्ठ -११ मा दलका प्रतिनिधि र सरकारी कर्मचारीलाई उपभोक्ता समितिमा बस्न बन्देज

कपन अनलाइन

काठमाडौं ,कार्तिक २१

बुढानिलकण्ठ -११ मा दलका प्रतिनिधि,शिक्षक र सरकारी कर्मचारीलाई उपभोक्ता समितिमा बस्न बन्देज लगाईएको छ। वडा कार्यालयले जारी गरेको सुचनामा जनप्रतिनिधि ,एकै घरका धेरै जना र एक व्यक्ति धेरै समितिमा बस्नका लागि उपभोक्ता समिति गठन कार्यविधि २०७५ को दफा ५ (२) बमोजिम समितिमा बस्नका लागि बन्देज लगाइएको जानकारी दिइएको छ।

उक्त सुचनामा बदनियत राखेर समिति गठन भएको पाइएमा सम्झौता स्वत रद्ध हुने समेत जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।