शंखरापुरका वडा अध्यक्ष अभिनित नेपाल भाषा को “मयजुया मतिनां साःथें” गीतको म्युजिक भिडियो

शंखरापुरका वडा अध्यक्ष अभिनित नेपाल भाषा को “मयजुया मतिनां साःथें” गीतको म्युजिक भिडियो

कपन अनलाइन

काठमाडौं कार्तिक २१। नेपाल भाषाकाे  “मयजुया मतिनां साःथें” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।रामकृष्ण सिं डंगोलको रचना एवं गायनमा गायिका लसता जोशीले साथ दिएको उक्त गीतको ।मोहित मुनालको संगीत संयोजनमा तयार पारिएको हो ।सो गीतको म्यूजिक भिडियोको लागि निदैशक एवम् क्यामरा पर्सन राज शाक्य, रामकृष्ण सिं डंगोल, ज्ञानश्री श्रेष्ठ लगायतले कन्सेप्ट तयार परेका हुन् ।

म्युजिक भिडियोमा राधाकृष्ण श्रेष्ठ र ज्ञानश्री श्रेष्ठको अभिनय देख्न सकिन्छ ।म्युजिक भिडियोका निर्माता समेत राधाकृष्ण श्रेष्ठनै हुन् उनी  निर्माता श्रेष्ठ शंखरापुर वडा नं. ६ का वडा अध्यक्ष  समेत हुन भने मोडल ज्ञानश्री श्रेष्ठ शंखरापुर सौन्दर्य व्यवसायी संघका अध्यक्ष हुन ।

तपाइँको प्रतिक्रिया ।