गोकर्णेश्वर नगरपालिकामा सवारी साधन करको दर
कपन अनलाइन
काठमाडौं ,कार्तिक १५।
गोकर्णेश्वर नगरपालिकाले सवारी साधन करको दर तय गरेको छ। नगरपालिकाको आव २०७७/७८ को नीति तथा कार्यक्रमको अनिसुची
(६ ) दफा (७) मा सवारी साधनहरुका लागि निम्न कर कायम तोकेको छ।
१. मिनिबस,मिनी ट्रक ,चार पांग्रे सवारी – २ हजार
२.ठुला बस ,ट्रक ,ट्रीपर – २ हजार ५ सय
३.भाडाका कार ,जिप ,भ्यान ,माइक्रो बस आदि -१ हजार
४.भाडाका टेम्पो ,ट्रयाकटर -५ सय
५.भाडाका मिनिबस,मिति ट्रक माइक्रो बस -१ हजार ५ सय
६.ठेलागाडा र रिक्सा – २ सय
७.डोजर ,क्रेन ,रोलर -३ हजार
तपाइँको प्रतिक्रिया ।