बुढानीलकण्ठ नगरपालिकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

बुढानीलकण्ठ नगरपालिकामा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

कपन अनलाइन

काठमाडौं ,कार्तिक ५।

बुढानीलकण्ठ नगरपालिकामा आज थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप भएका संक्रमित सहित नगरपालिकामा कोरोना संक्रमण देखिएका व्यक्तिहरुको संख्या १४८३ पुगेको छ।

आजका थप संक्रमितहरु वडा नं १ बाट दुईजना, २ बाट तीनजना, ३ बाट चारजना, ४ बाट दुईजना, ५ बाट तीनजना, ६ बाट एकजना, ७ बाट दुईजना, ८ बाट छजना, ९ बाट तीनजना, १० बाट २२ जना, ११ बाट चारजना, १२ बाट छजना र १३ बाट तीनजना रहेका छन्।

वडागत विवरणः

वडा नं १- तौलुङ्गबाट ३३ वर्षिया एक पुरुष, ५७ वर्षिया एक महिला

वडा नं २- भंगालबाट ३१ वर्षिया एक पुरुष, महादेव कोलोनीबाट ४२ वर्षिया एक महिला, भद्र बस्तीबाट ४४ वर्षिया एक पुरुष

वडा नं ३- निलोपुलबाट ४० वर्षिया एक महिला, नारायणस्थानबाट ५० वर्षिया एक पुरुष, चपलीबाट ३४ वर्षिया एक पुरुष, बूढानीलकण्ठबाट ४९ वर्षिया एक पुरुष

वडा नं ४- माथिल्लो पासिकोटबाट २७ वर्षिया एक पुरुष, पासिकोटबाट ३२ वर्षिया एक पुरुष

वडा नं ५- ठकुरी टोलबाट ३८ वर्षिया एक महिला, विष्णुमतीबाट ७७ वर्षिया एक महिला

वडा नं ६- च्यासींडोलबाट २९ वर्षिया एक पुरुष

वडा नं ७- भेटघाट चोकबाट ५३ वर्षिया एक पुरुष, २६ वर्षिया एक महिला

वडा नं ८- सुन्दरबस्तीबाट ३१ वर्षिया एक पुरुष, हाईल्याण्डबाट १३ वर्षिया एक महिला, सुन्दरबस्तीबाट ५५ वर्षिया एक पुरुष, हात्तिगौँडाबाट ७३ वर्षिया एक महिला, सुन्दरबस्तीबाट ४० वर्षिया एक महिला, २८ वर्षिया एक पुरुष

वडा नं ९- मण्डिकाटारबाट ४० वर्षिया एक महिला, न्यु कोलोनीबाट २९ वर्षिया एक पुरुष, सुकेधाराबाट ३० वर्षिया पुरुष

वडा नं १० -पञ्चकुमारी ५९ वर्षिया एक महिला पञ्चकुमारी २२ वर्षिया एक पुरुष, नारायण चोक १८ वर्षिया एक पुरुष, निलोपुल ४९ वर्षिया एक पुरुष, आकाशेधारा २६ वर्षिया एक महिला, ७० वर्षिया, ५० वर्षिया दुई पुरुष, सिद्धेश्वर शिव मन्दिर ७६ वर्षिया एक पुरुष, जुगल स्कुलबाट ६५ वर्षिया, २९ वर्षिया दुई महिला, ३० वर्षिया एक पुरुष, बेख मार्ग ९० वर्षिया, ६६ वर्षिया दुई पुरुष, ८० वर्षिया, ३३ वर्षिया दुई महिला, मिलन चोकबाट ३१ वर्षिया एक महिला, राममन्दिर नजिक २० वर्षिया, २२ वर्षिया दुई महिला, ज्योती मार्गबाट ५ वर्षिया एक बालिका, ज्योतिनगर४२ वर्षिया एक महिला, रिलायन्स पब्लिक स्कुल नजिक ४६ वर्षिया एक पुरुष, सुकेधारा, निलोपुलबाट ४५ वर्षिया एक पुरुष

वडा नं ११- नमुना पर्यटक टोल २० वर्षिया, ४१ वर्षिया दुई महिला, १८ वर्षिया एक पुरुष, शान्ती टोल ४९ वर्षिया एक पुरुष

वडा नं १२- फुलबारी टोल ३५ वर्षिया एक महिला, जमदार चोक २१ वर्षिया एक महिला, मुस्कान चोक ५० वर्षिया, २८ वर्षिया दुई पुरुष, ८५ वर्षिया एक महिला, आदर्श नगर ५९ वर्षिया एक महिला

वडा नं १३- गाम्चा ५७ वर्षिया एक महिला, १२ वर्षिया, २१ वर्षिया दुई पुरुष

तपाइँको प्रतिक्रिया ।