टोखा नगरपालिका वडा नं ५ का कर्मचारीमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,कार्तिक ४।

टोखा नगरपालिका वडा नं ५ का कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिए संगै कार्तिक ५ र ६ गते कार्यालय बन्द रहने वडाले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।