असोज ३० गते बुढानिलकण्ठ -११ पैयाटारमा रक्तदान कार्यक्रम हुने

कपन अनलाइन

काठमाडौं ,असोज २९।

असोज ३० गते बुढानिलकण्ठ -११ पैयाटारमा रक्तदान कार्यक्रम हुने भएको छ। लायन्स क्लव अफ काठमाडौं कपन र आंटप्रेनरको आयोजनामा हुने रक्तदान बिहान १० बजे शुरु हुने आयोजकले जानकारी दिएको छ ।

वडा नं ११ को यज्ञमति मावीमा हुने सो रक्तदान कार्यक्रममा सहभागिताका लागि आयोजकले इच्छुक रक्तदातालाई अनुरोध गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।