सम्झना कामीका हत्यारालाई कारवाही गर्न मेची महाकाली बुहारी संयुक्त समाजको माग
कपन अनलाइन
काठमाडौं ,असोज ११।
सम्झना कामीको हत्यारालाई कारवाही गर्न मेची महाकाली बुहारी संयुक्त समाजले माग गरेको छ। मेची महाकाली बुहारी समाजले प्रेस बिज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरेर पीडकलाई कारवाहीको माग गरेको छ।
घटनाका दोषीलाई उन्मुक्ति दिने कुनै पनि गतिविधि भएमा त्यसको विरोधमा उत्रिने चेतावनी दिदै समाजले यथासिघ्र अनुसन्धानलाई प्रभावकारी ढंगले अगाडी बढाउन बिज्ञप्तिमा आग्रह गरिएको छ।
तपाइँको प्रतिक्रिया ।