गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति तारकेश्वर ५मा कर्मचारी आवश्यकता

गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समिति तारकेश्वर ५मा कर्मचारी आवश्यकता

कपन अनलाइन

काठमाडौँ,असोज १।   तारकेश्वर नगरपालिका वडा नं ५ स्थित गोलढुंगा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाइ कर्मचारी आवश्यक परेको सुचना सार्वजनिक गरेको छ। उक्त सुचनामा २०७७ साल भाद्र २७ गते बसेको कार्य समितिको निर्णय अनुसार समितिको लागि नगद संकलक र सहायक प्राबिधिक  पदमा कर्मचारी आवश्यक भएको उल्लेख गरिएको छ।

उक्त सुचना अनुसार

क ) कर्मचारी  नगद संकलक  संख्या १ ( योग्यता कम्तिमा एस ई ई उत्तीर्ण)

दक्षता  :कम्प्युटर मा जानकारी भएकालाइ बिशेष ग्राहेयता दिइने उल्लेख गरिएको छ।

त्यसै गरि

ख) सहायक प्राबिधिक :संख्या १ खानेपानी तथा सो समबन्धि आवश्यक ज्ञान  भएको

(योग्यता  साधारण लेख पढ गर्न जान्ने ) दक्षता साइकल चलाउन जान्नेलाइ प्राथमिकता दिने दरखास्त साथ पेश गर्नु पर्ने

आवश्यक कागजातहरु

नेपाली नागरिकता प्रमंपत्रको प्रतिलिपि ,

शैक्षिक योग्यताको प्रमाण पत्र प्रतिलिपि,

अन्य योग्यता प्रमाण पत्र भए सोको प्रतिलिपि सहित सुचना प्रकाशित भएको  मितिले १५ दिन भित्र तोकिएको कागजात सहित समितिको कार्यालय समय भित्र दरखास्त पेश गरि सक्नु पर्ने उल्लेख गरिएको छ ।

म्याद नाघी आएको दरखास्त उपर कारवाही नगरिने,अन्तर्वार्ताको हकमा  पछि  जानकारी गराइने जानकारी गराएको छ।त्यसैगरि मासिक पारिश्रमिकको हकमा अन्तर्वार्ता पछि तोकिने,उमेर १८ वर्ष  भन्दा माथि

तपाइँको प्रतिक्रिया ।