मालपोत कार्यालय सिन्धुपाल्चोकको सेवा प्रवाह सम्बन्धि जरुरी सुचना

मालपोत कार्यालय सिन्धुपाल्चोकको सेवा प्रवाह सम्बन्धि जरुरी सुचना

कपन अनलाइन

सिन्धुपाल्चोक ,असोज १।

मालपोत कार्यालय सिन्धुपाल्चोकले सेवा प्रवाह सम्बन्धि  जरुरी सुचना प्रकासित गरेको छ। सो जिल्लाका विभिन्न स्थानीय तहहरुलाई साताका विभिन्न बार तोकेर असोज १ गते बाट सुरक्षा मापदण्ड सहित सेवा प्रवाह गरिनेछ ।

तपाइँको प्रतिक्रिया ।