Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/09/119450373_662600438022684_4112788791567988002_o-e1600248932671.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बिद्यार्थी सिकाइ सहजीकरण २०७७ कार्यन्वयन सम्बन्धमा गोकर्णेश्वर नगरपालिकाको सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, भाद्र ३१ । गोकर्णेश्वर नगरपालिका शिक्षा  युवा तथा खेलकुद शाखाले बिद्यार्थी सिकाइ सहजीकरण २०७७ कार्यन्वयन सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ  ।

शिक्षा  युवा तथा खेलकुद शाखा उपसचिव  विजय प्रसाद आचार्यले जारि गरेको उक्त सुचनामा कोभिड १९ संक्रामक रोगको कारण अवरुद्द रहेको बिद्यालयको नियमित पठनपाठन सुचारु गर्न शैक्षिक सत्रको अवधिलाई हृदयंगम गरि राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरु हासिल गर्न र बिध्यालय उमेरका बालबालिकालाइ आफ्नो परिवेश अनुकुल सिक्ने वातावरण सृजना गरि सिकाइमा सहजीकरण गर्न दुर तथा खुल्ला शिक्षा लगायतका प्रणालीलाइ तत्कालका लागि सिकाइ सहजीकरणको प्रणालीका रुपमा उपयोग गरि शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभाबकारी र व्यवस्थित गर्नु आवश्यक भएकोले बिद्यार्थी सिकाइ निर्देशिका २०७७ ले निर्देष्ट गरिदिएको परिधिभित्र रही आवश्यक ,उपयुक्त तथा प्रभाबकारी व्यवस्था मिति २०७७ असोज १ गते बाटै अनिवार्यरुपमा मिलाउनु भइ सोको जानकारी यस नगरपालिकालाई उपलब्ध गराउन सबै प्रधानाध्यापक/प्राचार्यहरुलाई अनुरोध गरिएको उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।