टोखा नगरपालिका निवासी पत्रकार हिक्मत डंगोललाई पितृशोक

टोखा नगरपालिका निवासी पत्रकार हिक्मत डंगोललाई पितृशोक

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१।

टोखा नगरपालिका निवासी  पत्रकार हिकमत डंगोललाई पितृशोक परेको छ।विगत तिन दशक देखि पत्रकारिता पेशामा निरन्तर कलम चलाउदै आइरहनु भएका नेपालसमाचार पत्रका संवाददाता तथा टाेखा लाइभ डट कमका प्रधान सम्पादक हिक्डंमत गोलको पिता हेरालाल डंगोलको भाद्र २६ गते  निधन भएको हो।

टाेखाका अभिभावक ,बुद्धिजीवी ,त्यागि एवं सालिन जेष्ठ नागरिक हेरालाल डंगोलको भाद्र २६ गते  राति ११ बजे ग्राण्डी हस्पिटलमा ७४ वर्षको उमेरमा उनको निधन भएको हो। उहाँको ४ छोरी र १छोरा छन् ।

तपाइँको प्रतिक्रिया ।