छ म्याग्नीच्यूडको भूकम्प,सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

छ म्याग्नीच्यूडको भूकम्प,सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु

कपन अनलाइन

काठमाडौं ,भाद्र ३१।

सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको हो ।

 

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको हो  ।

 

तपाइँको प्रतिक्रिया ।