भाद्र २३ गते बुढानिलकण्ठ नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुस्टि

भाद्र २३ गते बुढानिलकण्ठ नगरपालिकामा १३ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र २४

भाद्र २३ गते बुढानिलकण्ठ नगरपालिकामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

बुढानीलकण्ठ नगरपालिका को वडा नं २ महादेव खोलाका  २४ वर्षिया एक पुरुष,वडा नं ४ गोल्डेन चोकका४२ वर्षिया एक महिला,वडा नं ७ हेपाली हाइटका ४ वर्षिया बालक र ३७ वर्षिया एक पुरुष ,वडा नं ८ गोल्फुटारबाट ८८ वर्षिया एक पुरुष,
वडा नं ९ मण्डिखाटारका ८५ वर्षिया एक पुरुष , सृजना चोकका ४० वर्षिया एक पुरुष, आदर्शनगरका४३ वर्षिया एक पुरुष र सुकेधाराका २८ वर्षिया ए ,वडा नं १० खहरे मार्गका ४१ वर्षिया एक महिला, ढलाने पुलबाट ४५ वर्षिया एक पुरुष ,मिलनचोकका ३५ वर्षिया एक महिला र वडा नं ११ शिवमन्दिरका ३० वर्षिया एक महिला रहेका छन्।

 

तपाइँको प्रतिक्रिया ।