टोखा नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण ,कार्यालय बन्द रहने
कपन अनलाइन
काठमाडौं ,भाद्र २० /जय न्यौपाने
टोखा नगरपालिकाको कार्यालयको कार्यरत वहालवाला कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ। सोही कारण टोखा नगरपालिकाको कार्यालय मिति २०७७–०५–२१ देखि २०७७–०५–२६ गतेसम्म बन्द हुने भएको छ। तर कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि कार्यहरु यथावत रुपमा निरन्तर संचालन हुने टोखा नगरपालिकाका कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाको सुचना :
(जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।