काठमाडौंका दश नगरपालिकामा आइसोलेसन बेड तयार

काठमाडौंका दश नगरपालिकामा आइसोलेसन बेड तयार

कपन अनलाइन

काठमाडौं भाद्र १८।विश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बाट नेपाल पनि अछुतो रहन सकेको छैन । उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गैरहेको पछिल्लो अवस्थालाई ध्यान दिएर उपत्यकाका स्थानीय तह पिसीआर परिक्षण तथा आइसोलेसन केन्द्र निर्माणमा केन्द्रित भएका छन।

कोरोना  संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बिभिन्न कार्यक्रम समेत गर्दै आएका  स्थानीय तहले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याय सम्म कोरोना रोकथामको लागि जुटेका छन्।  जस मध्ये उपत्यकाका  १० वटा नगरपालिकामा कहाँ कति संक्रमित छऩ र कति आइसोलेसन बेड तयार भएका छन् भन्ने बारेमा नगरपालिकाले उपलब्ध गराएको बिवरण यस प्रकार रहेको छ।

शंखरापुर नगरपालिका
वेड ४० वटा
हालसम्म पीसिआर परिक्षण ६३६
एम्बुलेन्स ३ वटा
संक्रमित संख्या २० जना
कोरोनामुक्त १७ जना

कागेश्वरी मनोहरा नगरपालिका
वेड १०० वटा
हालसम्म पीसीआर परिक्षण ३०००
एम्बुलेन्स ३ वटा
संक्रमित संख्या १११ जना
कोरोनामुक्त ६० जना

दक्षिणकाली नगरपालिका
वेड ५० वटा
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १६ जना
कोरोनामुक्त २ जना

किर्तिपुर नगरपालिका
वेड २५ वटा
हालसम्म पीसीआर परिक्षण ७८०
एम्बुलेन्स २ वटा
संक्रमित संख्या ४९ जना
कोरोनामुक्त २५ जना
मृत्यु १ जना

चन्द्रागिरि नगरपालिका
वेड १४ वटा
हालसम्म पीसीआर परिक्षण ७०००
एम्बुलेन्स ९ वटा
संक्रमित संख्या ९४ जना
कोरोनामुक्त ४७ जना

नागार्जुन नगरपालिका
वेड ५५० वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स ० वटा
संक्रमित संख्या १०३ जना
कोरोनामुक्त ५९ जना

तारकेश्वर  नगरपालिका
वेड ५० वटा
हालसम्म पीसीआर परिक्षण ५५१
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १०५ जना
कोरोनामुक्त २५ जना
मृत्यु १ जना

बुढानिलकण्ठ नगरपालिका

वेड ३० वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स २ वटा
संक्रमित संख्या २२८ जना
कोरोनामुक्त ७४ जना
मृत्यु १ जना

गोकर्णेश्वर नगरपालिका

वेड १३० वटा
हालसम्म पीसीआर परिक्षण ७८५
एम्बुलेन्स २ वटा
संक्रमित संख्या १२६ जना
कोरोनामुक्त ३१  जना
मृत्यु १ जना

टोखा नगरपालिका

वेड २८ वटा
हालसम्म पीसीआर परिक्षण २०००
एम्बुलेन्स १  वटा
संक्रमित संख्या २२२  जना
कोरोनामुक्त ७१  जना
मृत्यु  २ जना

तपाइँको प्रतिक्रिया ।