बुढानिलकण्ठ नगरपालिकामा १५ जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठ नगरपालिकामा १५ जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र ५ ।

भाद्र ४ गते बुढानिलकण्ठ नगरपालिकामा १५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

बुढानीलकण्ठ – १ निलोपुल नजिकै ३७ बर्षिय महिला,वडा – २ शान्तिवस्ती चपलिका ५० बर्षिय पुरुष र ४२ बर्षिय महिला, वडा-२ कै स्नोल्याण्ड स्कुल नजिकै २१ बर्षिय महिला, वडा -३ नारायण थान मन्दिर नजिकै ३८ बर्षिय महिला, वडा – ४ पासीकोट ज्ञानभूमि स्कुल नजिकै ६७ बर्षिय महिला, ४० बर्षिय महिला ४० बर्षिय र ५ बर्षिय पुरुष, वडा – ७ टिआईए स्कुल नजिकै ३१ बर्षिय महिला, वडा – ८ हातीगौडा ५२ बर्षिय पुरुष,३७ बर्षिय पुरुष,१९ बर्षिय पुरुष, वडा -९ मण्डिखाटार ८६ बर्षिय पुरुष र खड्कावस्ती ५० बर्षिय महिला गरि १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद  दाहालले जानकारी दिएका छन।

अहिलेसम्म नगरमा कोरोना संक्रमितको संख्या १०८ पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।