बुढानिलकण्ठ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुस्टि

बुढानिलकण्ठ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुस्टि

कपन अनलाइन

काठमाडौं ,भाद्र ३ ।

बुढानिलकण्ठ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुस्टि भएको छ । भाद्र ३ गते बुढानिलकण्ठ १० र ११ का दुई जनामा कोरोना संक्रमण देखिएको हो।

भाद्र ३ गते बुढानिलकण्ठ नगरपालिका वडा नं १० का १८ वर्षीय पुरुष र वडा नं ११ की ४२ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । यो संगै बुढानिलकण्ठमा कुल संक्रमित शंख्या ९३ पुगेको छ।केहि दिन अगाडी १७३ जनाको स्वाव संकलन गरिएकोमा १४७ जनाको नतिजा आउदा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

तपाइँको प्रतिक्रिया ।