सिन्धुपाल्चोक जिल्लामा भाद्र १ गते देखि विभिन्न गतिविधिमा निषेध
कपन अनलाइन
काठमाडौं ,साउन ३१ /दिपक विक्रम देउजा
कोरोना भाईरस दिनदिनै बढेपछि सिन्धुपाल्चोक जिल्ला भदौ १ देखि लागु हुने गरि १ हप्ताको विभिन्न गतिविधिमा निषेध गरिएको छ।आज बसेको जिल्ला कोभिट १९ संकट व्यवस्थापन समितिको बैठकलेउक्त निर्णय गरेको हो।
कोरोना नियन्त्रणको लागि थप सतर्कता अपनाउँनुको सथैस्वास्थ मापदण्ड लागि कडाइका साथ लागु गरिने समेत निर्णय भएको छ।यो संगै भदौ १ देखि अत्यावस्यक बाहेक अन्य कुनै मानिस भिडभाड हुने कार्य सँञ्चालन गर्ने पाईने छैन।
अति आवश्यक परेको अवस्था मा जिल्ला प्रशानशन कार्यालयले पास उपलब्ध गराएर मात्रै सबारी चलाउन पाईनेछ।त्यस्तै बैंक र सरकारी कार्यालय दिनको ११ बजे देखि २ बजे सम्म मात्रै संचालन गर्ने पाईने कुरा बाउतानु भयो प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताएका छन।
जिल्ला का विभिन्न स्थानीय तहमा कोभिन १९ को संक्रमित धमाधम देखिन थालेपछि जनताको स्वास्थ सुरक्षाको निम्ति पुन लक डाउन गर्ने परेको प्रजिअ ढकालले बताएका छन।
तपाइँको प्रतिक्रिया ।