बुढानिलकण्ठका गैर सरकारी संस्थाहरुलाई जरुरी सुचना

बुढानिलकण्ठका गैर सरकारी संस्थाहरुलाई जरुरी सुचना

कपन अनलाइन

काठमाडौं ,साउन २७।

बुढानिलकण्ठ नगरपालिकाले एक सुचना प्रकासित गर्दै नगरपालिका भित्र संचालनमा रहेका गैर सरकारी संस्थाहरुलाई अनुमति लिएर मात्र कार्यक्रम तथा बजेट परिचालन गर्नका लागि निर्देशन दिएको छ।

नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको सुचनामा अनुमति नलिई संचालन गरिएका कार्यक्रममा रोक लगाउने जानकारी दिइएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।