मर्स्याङ्दी गाउँपालिका वडा नं ३ का पहिरो पिडितलाई रास्ट्रिय युवा संघको आस्थायी आवास

मर्स्याङ्दी गाउँपालिका वडा नं ३ का पहिरो पिडितलाई रास्ट्रिय युवा संघको आस्थायी आवास

कपन अनलाइन

लमजुङ ,साउन १९।

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ पल्लोटारीमा साउन ५ र ७ गतेको पहिरोका कारण वास गुमाएका स्थानीयहरूलाई रास्ट्रीय युवा संघ  र अनेरास्ववियु लमजुङले निर्माण गरिएको अस्थायी आवास हस्तान्तरण गरिएको छ ।

पहिरोमा परेर  २२ घर पूर्ण क्षति भएका थिए भने   ३२ घर आंशिक क्षति र न् । २९ घर जोखिममा रहेका छन। 

अस्थायी बसोबासका लागिका  अनेरास्ववियु र युवा संघले तयार पारेका  १४ वटा कोठाको अस्थायी टहरा गण्डकी प्रदेसका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हस्तान्तरण गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।