गोसाइँकुण्ड मेला नहुने

कपन अनलाइन

काठमाडौं ,साउन १६।

जिल्ला प्रसासन कार्यालय रसुवाले बिज्ञप्ति जारी गर्दै  यस वर्षको  गोसाइँकुण्ड मेला नहुने जानकारी दिएको छ। कोरोना संक्रमणका कारण भएको   लकडाउनको समय लुकिछिपी गोसाइँकुण्ड तर्फ विभिन्न मानिसहरु गैरहेको सुचना प्राप्त गरेको भन्दै अवका दिनमा प्रवेस बिन्दु बाट नै फर्काइने जनाएको छ।

जिल्ला प्रसासन कार्यालय रसुवाको सुचना :

 

तपाइँको प्रतिक्रिया ।