दि इनसाइट भिजन मावी ,धुम्बाराहीमा कक्षा ११ का लागि अनलाइन दर्ता खुल्यो

कपन अनलाइन

काठमाडौं ,साउन १६।

द इनसाइट भिजन मावी ,धुम्बाराहीमा कक्षा ११ का लागि अनलाइन दर्ता खुलेको छ । काठमाडौं महानगरपालिका वडा नं ४ धुम्रवराह मन्दिर नजिक रहेको सो मावीमा आगामी शैक्षिक शत्रका लागि बिज्ञान ,व्यवस्थापन , मानविकी ,शिक्षा तथा कानुन संकायमा अनलाइन दर्ता गर्न सकिनेछ।

लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको द इनसाइट भिजन मावीका प्रधानाध्यापक भिम कुमार श्रेष्ठले आगामी शैक्षिक वर्षका लागि नाम दर्ताको क्रम शुरु भएको जानकारी दिदै योग्य तथा जेहेन्दार विध्यर्थिका लागि छात्रवृति लागयतका सुविधा रहेको जानकारी दिएका छन।

नियमित पठन पाठन संगै विद्यालयले विद्यार्थीहरुको सृजनात्मक विकासमा प्राथमिकता दिएको भन्दै प्रधानाध्यापक श्रेष्ठले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार उपयोगी रहेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।