बुढानिलकण्ठ -२ पन्चकन्या -तारेभिर सडकमा पहिरो ,सडक अवरुद्ध

बुढानिलकण्ठ -२ पन्चकन्या -तारेभिर सडकमा पहिरो ,सडक अवरुद्ध

कपन अनलाइन

काठमाडौं ,साउन ६ ।

बुढानिलकण्ठ -२ पन्चकन्या -तारेभिर सडकमा पहिरो गएर सडक अवरुद्ध भएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं २  को पञ्चकन्या मार्ग हुँदै तारेभिर जाने बाटोमा वर्षाद का कारणले बिभिन्न ठाउँमा पहिरो गएको हो।

उक्त स्थानमा डोजरले सामान्य रुपमा लडेका रुख र माटो हटाइएको र   सडक विभागका प्राविधिक (इन्जिनियर) बाट निरिक्षण पछि मात्र पहिरो पन्छाउन सकिने अवस्था रहेको वडा सदस्य राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।