पशुपति मन्दिरका भट्ट हटाउन लागेको भन्ने समाचार प्रति क्षेत्र विकास कोषको ध्यानाकर्षण
कपन अनलाइन
काठमाडौं ,साउन १
पशुपति क्षेत्र विकास कोषले विभिन्न संचार माध्यममा पशुपति मंसिरका भट्ट हटाउन लागिएको भन्ने समाचार प्रति कोषको ध्यानाकर्षण भएको बताएको छ।
कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जारि गरेको विज्ञप्तिमा मन्त्रालय र कोष कसैको पनि यस किसिमको मनसाय नरहेको भन्दै नेपाल र भारत विच रहेको धार्मिक र सांस्कृतिक सम्बन्धलाई धुमिल बनाउने किसिमका गतिविधि नगर्नका लागि अनुरोध गरिएको छ।
कोषको विज्ञप्ति :
तपाइँको प्रतिक्रिया ।